ईटालियन चर्चित निर्देशक बर्नार्डोको निधन

२०७५ मंसिर ११ गते

मंसिर ११, काठमाण्डौँ । लास्ट टेंगो इन पेरिस जस्ता चर्चित फिल्म बनाउन सफल इटालियन डायरेक्टर बर्नार्डो बर्टोलूसीको निधन भएको छ। उनको ७७ वर्षको उमेरमा निधन भएको हो।
उनी क्यान्सरका कारण करिब एक दशकदेखि व्हलचेयरमा जीवन विताइरहेका थिए। बर्नार्डोले इटालियन फिल्ममा ६० दशकमा ठूलो परिवर्तन ल्याउने निर्देशकका रुपमा परिचत छन्। पछिल्लो पटक उनले सन् १९८७ मा एम्परर नामको एक फिल्म बनाएका थिए।
यो फिल्म विश्वभर निकै प्रसिद्ध भएको थियो। यस फिल्मलाई ९ ओक्सर अवार्ड प्राप्त भएको थियो। एजेन्सी ।
null

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित