१०१ वर्षकी भगवतीलाई पहिलो राष्ट्रिय परिचयपत्र

मंसिर ३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार पाँचथर पुगेर १०१ वर्षीया वृद्ध भगवती भन्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका छन् । 

गृहकार्यको ८ वर्षपछि सरकारले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो। 

पाँचथर फिदिमकी भगवतीलाई राष्ट्रिय परिचय पत्र वितरण औपचारिकरुपमा सुरु भएको छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *