सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

कात्तिक २५, काठमाडौँ । नेपाली बजारमा तिहार अघि कायम भएको मूल्यको तुलनामा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ । 

गत हप्ता ६० हजार बढीमा कारोबार भएको सुनको मूल्य यो हप्ता एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुनको मूल्य प्रतितोला ५९ हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

null

यो हप्ता चाँदीको मूल्य पनि घटेको छ। तिहार अघिसम्म ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो हप्ताको पहिलो दिन आज ७ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *