रेलको ट्रयाकमा फसेको गोरुको मृत्यु निश्चित थियो तर पनि मृत्यु हुन सकेन (भिडियाे सहित)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ मंसिर ११ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
बिहार । भारतमा घटेको एउटा घटनाले सबैलाई चकित बनाएको छ । रेलको ट्रयाकमा फसेको एउटा गोरुको मृत्यु निश्चित थियो तर, सबैलाई चकित पार्दै त्यो गोरु बाँच्न सफल भयो ।
जुन व्यक्तिले यो भिडियो खिची रहेको थियो उनलाई पनि लागेको थियो गोरुको मृत्यु निश्चित छ । तर सबैलाई चकित पार्दै रेलको ट्रयाकबाट ति गोरु बिस्तारै बाहिर निस्के ।
मृत्युको यति नजिक हुँदा पनी त्यो गोरु बाँच्न सफल भयो सायद भाग्यलाई उनको मृत्यु अहिले मञ्जुर थिएन् । चलिरहेको रेलको तल गोरु फसेको यो घटना भारतको बिहारको रहेको बताइएको छ ।
null
हेनुहोस् भिडियो
https://youtu.be/qhF_6yceuvc?t=4
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित