सानिमा बैंकले १४% नगद लाभांश दिने

काठमाडौ कात्तिक १५ । सानिमा बैंकको हिजो मिति २०७५/७/१४ गते बसेको संचालक समितिको बैठकले बैंकका सेयरधनीहरुलाई नगद १४ प्रतिशत लाभांश प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

 

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभा बाट स्वीकृति प्राप्त भएपछि बाडिने छ । 

null

हाल सानिमा बैंकको चुक्ता पूजी ८ अर्ब १२ लाख ५५ हजार ४ सय ४० रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *