मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन

कात्तिक १८, काठमाडौँ । मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । 

नर्भिक अस्पतालमा उपचारत तुलाधरको आइतबार अपरान्ह २ बजेर ४ मिनट जाँदा निधन भएको अस्पतालले जनाएको छ । 

गत शुक्रबार मस्तिष्कघात भएपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटील बनेपछि उनलाई बुधबार नर्भिक गरिएको थियो। 

null

पञ्चायतकालदेखि बाम राजनीतिमा सक्रिय उनले माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *