बीमा व्यवसायका तर्फबाट सबै भन्दा बढी कर तिर्ने नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं, मंसिर ४ । नेपाल सरकारले विभिन्न विधाबाट कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।  

सातौ राष्ट्रिय कर दिवसको अवसरमा बीमा व्यवसायतर्फबाट यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी अग्रणी भएको छ । 

आन्तरिक राजस्व बिभागले तयार गरेको सूची अनुसार उद्योग, कृषि, बित्तीय क्षेत्र, बीमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु छनोट गरी हरेक वर्ष विभागले सम्मान गर्दै आईरहेको छ । 

null

सम्मानित व्यक्ती तथा कम्पनीलाई नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *