आईएमई जनरल इन्सुरेन्सले हकप्रद निष्कासन प्रयोजनार्थ बूक क्लोज तोक्यो

काठमाडौँ कात्तिक ३० । आईएमई जनरल इन्सुरेन्स कम्पनीको १०.८ हकप्रद निष्कासन प्रयोजनका लागि आगामी मंसिर ९ गते बूक क्लोज मिति तोकेको छ । 

आईएमई जनरल इन्सुरेन्स कम्पनीको मिति २०७५।६।१० मा बसेको बिसौं साधारणसभाबाट पारित निर्णय अनुसार चुक्ता पूँजीको १०.८ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि सेबोनबाट स्वीकृती पाए बमोजिम हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आगामी मिति २०७५।८।९ गते एक दिन सेयरधनी दाखिला खारेज बन्द गर्न लागिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *