रूपन्देहीका जिल्ला न्यायाधिवक्ता निरौला घुससहित अख्तियारकाे फन्दामा

मंसिर ४, काठमाडौँ । रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता कोषहरु निरौला अख्तियारी फन्दामा परेका छन् । 

सेवाग्राहीसँग ठगी मुद्दा मिलाइदिने ८० हजार रुपैयाँ लिँदै गर्दा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निरौला रंगेहात अख्तियारको फन्दामा परेका हुन् । 

आयोगका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले चलाएको ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालाई उन्मुक्ति दिने भन्दै निरौलाले घुस रकम माग गरेका थिए। 

null

थप अनुसन्धान गरिने अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले जनाएकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *