केशव स्थापित मन्त्री पदबाट बर्खास्त

२०७५ कार्तिक १६ गते

कात्तिक १६, काठमाडौँ । विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्री पदबाट बर्खास्त भएका छन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई पदबाट बर्खास्त गरेका हुन् ।
प्रभावकारी रुपमा नगरेको र आफूलाई अभद्र व्यवहार प्रदर्शन गरेको उनलाई मन्त्री पदबाट मुख्यमन्त्री पौडेलले हटाएका हुन।
null
पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित व्यवहार र उनी नेतृत्वको मन्त्रालयको असक्षम कार्यकुशलतालाई मुख्य आधार मान्दै पदबाट हटाएका हुन।

२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित