याेनीमा क्षति पुग्याे भन्दै पूर्वप्रेमी विरूद्ध क्षतिपूर्ति माग

युरोप । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी) मा क्षति पुगेको उनको दाबी छ । 

सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी मुगोभ कुरिमाविरुद्ध मुद्दा हालेकी हुन् । ती महिलाका अनुसार उनी उक्त क्षति बिरुद्ध शल्यक्रिया गर्न गइरहेकी छिन् । तर उनले यसको खर्च भने पूर्वप्रेमीले नै भर्नुपर्ने दाबी समेत गरेकी छिन् । यसको खर्च ८ हजार पाउन्ड अर्थात् नेपाली करिब १२ लाख रुपैयाँ लाग्नेछ । सोही खर्च भराउन ती महिलाले पूर्वप्रेमीलाई अदालतसम्म लैजानलागेकी हुन् । 

यो घटना जिम्बाबेको हो । जिम्बाबे मेलसँग सिलिण्डाइलले गरेको कुराकानीलाई उद्धृत गर्दै मिरर युकेले जनाएअनुसार उनको योनीमा पूर्वप्रेमीकै कारण क्षति पुग्नुका साथै बदलाव आएको छ । जसले उनलाई निकै असहज बनाएको उनको दाबी छ । यद्यपि पूर्वप्रेमीको लिंगको आकारबारे भने खुलिसकेको छैन । 

null

त्यस्तै उनका पूर्वप्रेमीले पनि यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । त्यसैगरी मिरर युकेकै अनुसार जोना फाल्कोन नामका युवाले आफ्नो पुरुषत्व १३.५ इन्च लामो भएकोले आफू नै विश्वको ठूलो पुरुषत्ववाला मानिस भएको दाबी गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *