सानिमा बैंकद्वारा”3 in 1 Account” सेवाको सुरुवात

कात्तिक २६, काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटकसानिमा बैंकद्वारा”3 in 1 Account” सेवाको सुरुवात सेवाको सुरुवात गरेको छ । 

यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट online मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्नेछन् । साथै, शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने छैन । 

यो सेवा सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा प्रदान गर्नेछ । यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको छ । व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् । 

null

ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com मा login गरी नेपालभरि रहेका कुनै पनि शाखाबाट सो खाता संचालनका लागि निवेदन दिन सक्ने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *