सुनको मूल्य घट्यो, प्रतितोला कति ?

२०७५ मंसिर ९ गते

मंसिर ९, काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबारमा ५८ हजार एक सय रुपैयाँ रहेको घटेर ५८ हजार रुपैयाँ कायम भएको हो ।
यता तेजावी सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
null
चाँदी भने प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले कम हो ।

२०७५ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित