आइसियूमा उपचाररत ४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
मकालु खबर
२०७५ कार्तिक १९ गते
कात्तिक १९ । भारतमा आइसियूमा उपचाररत ४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
सर्पले टोकेपछि उपचारका लागि भारतको उत्तर प्रदेश लखनउ नजिकैको एक अस्पतालको आइसियूमा उपचाररत बालिकामाथि सामूहिक बलात्कार भएको हो ।
बालिकाले अस्पतालमा एक्लै रहेको अवस्थामा कार्यरत नर्स र अन्य ४ जनाले सामूहिक बलात्कार गरेको आफ्नी हजुरआमालाई भनेपछि घटना बाहिर आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
null
आरोपीत एक जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य भइरहको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७५ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित