डोल्पामा जीप दुर्घटनाः १० जनाको मृत्यु, २ जना घाइते

कात्तिक १९, डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको भे१च १६१० नम्बरको जीप कालगौँडामा दुर्घटना भएको हो । १२ जना सवार जिप भेरी नदीमा खसेको हो । घटनामा ७ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । 

ज्यान जानेहरुको परिचय खुलेको छैन । घाइतेहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

null

घटनाबारे थप जानकारी अाउन  बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *