स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप
मकालु खबर
२०७५ कार्तिक १८ गते
हेटौंडा । प्रदेश–३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू भएको छ ।
समाचारका अनुसार तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री डोरमणि पौडेल देखिएका छन् ।
मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताएका छन् । -नयाँ पत्रिका
null
मकालु खबर
२०७५ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित