प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाई प्रक्रिया सुरु

 

पुस १, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ । 

आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध सोमबारबाट उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

null

रासंसदीय सुनुवाई विशेष समितिको आईतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । 

गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो । 

सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोली (सोमबार) बाट १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *