सरकारद्वारा साना किसानको २९ करोड ऋण मिनाहा

 

मंसिर २७, काठमाडौँ । सरकारले साना किसानले लिएको ऋण मिनाहा गर्ने भएको छ । 

मन्त्रीपरिषद्को बैठकले साना किसानले कृषि विकास बैंकबाट लिएकोऋण मिनाहा गर्ने निर्णय गरेको हो । बैठकले २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने भएको हो ।  

null

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने जानकारी गराएका हुन् । 

कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *