धरानमा पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव
मकालु खबर
२०७५ पुस ११ गते
पुस ११, धरान । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ ।
बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडी फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए ।
null
शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ । गाडेको अवस्थामा जनवारले उधिनेको हुनसक्ने निरीक्षक तिम्सिनाले बताए
मकालु खबर
२०७५ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित