सानदार जितसहित टोटेनह्याम लिगको दोश्रो स्थानमा

एजेन्सी । टोटेनह्याम इंग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा बर्नेमाउथलाई ५ – ० गोल अन्तरले पराजित गर्दै टोटेनह्याम दोस्रो स्थानमा उक्लिएको हो । 

बक्सिङ डे को दिन घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे । यस्तै क्रिस्टियन एरिक्सन,  लुकास मौरो र ह्यारी केनले एक एक गोल गरे ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *