माघ ७ गते स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा

मंसिर २४, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३२ आैँ साधारण सभा माघ ७ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने भएको छ । 

 

साधारण सभा दिउँसो १ बजे सुरु हुनेछ साधारण सभामा १७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । यस बैङ्कले मङ्सिर २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा माघ ७ गर्ने निर्णय गरेको हो । 

null

यस बैंककाे साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति पुस २९ गतेदेखि माघ ७ गतेसम्मको लागि तोकिएकाे छ  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *