नेपाल प्रहरीका दुई जना डिआईजीको आकस्मिक सरुवा

काठमाडौं-  नेपाल प्रहरीका दुई जना डिआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) शेर बहादुर बस्नेत र सुर्य उपाध्यायको काज सरुवा गरेको हो । 

वस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा र उपाध्यायलाई प्रहरी महानिरीक्षक मातहत रहेको अन्वेषण योजन तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको छ । 

डिआईजी वस्नेतको सरुवा भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको कमाण्ड प्रहरी बरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले सम्हाल्ने भएका छन् । 

null

डिआईजीद्धयको सरुवाको कारण नखुलेपनि चेनअफ कमाण्ड मेन्टेन गर्न बस्नेतको सरुवा गरिएको बताईएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *