वाइडबडी विमानबारे छानबिन गर्न लेखा समितिले बनायो उप–समिति

 

मंसिर २६, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा उप–समिति बनाएको छ । 

समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद केसीको संयोजकत्वमा छानविन उप–समिति बनाएको हो । 

null

उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *