आमाको छिनछिन चुराको आवाज बज्दैन अब !

 

पुस १३, काठमाडौँ । 

अलि कति के हास्न थाले थे  

null

राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीलेमेरो जीवनको खुसी यसरी खोसेर लग्यौ ! 

अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला रमेरो सानो झुपडी मा अब आमाको छिनछिन चुराको आवाज बज्दैन ! 

म भोकाएर आउछु होला भनेर आमाले जस्तै अगेना छेउमा मलाई कुरेर कोही बस्दैन ! 

मैले जीवनमा धेरै सपना सजाएको थिएँ त्यसलाई पाउन आमा तिम्रो साथअनि आशीर्वादले केही पाएको थिएँ 

तर आज तिमीलाइ भन्न नपाई पापीदैबले हाम्रो घरमा आँखा लगायो 

आमाको मुहारको खुसी नियालेर हेर्न नपाइतिमीलाई हामीबाट यसरी खोसेर लगे तिमी फेरि फर्किएर आउँदैनौ ! 

आमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने व्यक्तिमेरो जीवनमा कोही आउँदैन, 

यसरी छोडी गयौ आमा हजुरले म मेरा दुःख अनि वेदना कसलाई भनु अब त हाम्रो घरमा हजुरले जस्तै ममता र स्नेह दिन कोही आउँदैन ! 

(नेपाल आइडल सिजन–२ विजेता रवि ओडको फेसबुकबाट) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *