दाङमा विद्यार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६

दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । 

  

५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानारी दिए । र घाईतेको नाम विवरण भने खुल्न नसकेको उनले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *