राप्रपा सहायक महामन्त्रीमा भरत पाठक

२०७५ मंसिर १७ गते

मंसिर १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक महामन्त्रीमा नुवाकोटका भरत पाठक मनोनित भएका छन् ।
राप्रपाका अध्यक्ष कमल थापाले विधानअनुसार पाठकलाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन् ।
null
विधानले अध्यक्षलाई आवश्यकताअनुसार पदाधिकारी नियुक्त गर्ने अधिकार दिएको छ । उनीसँगै राप्रपामा सहायक महामन्त्रीका संख्या दस पुगेको छ। पदाधिकारीको संख्या १४ पुगेको छ।

२०७५ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित