प्रियंका–निक विवाहः परिणीतीले निकसँग मागिन् पाँच करोड !

मंसिर १७, काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको आइतबार विवाह भएको छ । 

उम्मेद भवन प्यालेसमा हिन्दु परम्परा अनुसार उनीहरुको विवाह सम्पन्न भएको हो । 

विवाहपछि निकको साली अर्थात् प्रियंकाको बहिनीले भिनाजु (निक) को जुत्ता लुकाईन् । प्रियंकाको काकाकी छोरी परिणीतीले जुत्ता लुकाएर पाँच लाख डलर (पाँच करोड ५८ लाख) माग गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

null

यद्यपी निकले कति दिए भन्ने सार्वजनिक भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *