काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । 

काठमाडौंबाट ४६ किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *