सन्दिप लामिछानेको नयाँ गीत ‘यो झरीमा’ (भिडियाेसहित)

२०७५ पुस २ गते

पुस २, काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् ।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।
null
यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

२०७५ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित