खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना
मकालु खबर
२०७५ माघ ८ गते
काठमाडौं । खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना हुनु भएको छ ।
रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनु भएको हो । उहाँको उपचार जारी छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।
null
मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि बिरामी छन्, उपचार जारी छ ।
मकालु खबर
२०७५ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित