डेब्यु खेलमै सन्दीप जोराले बनाए अर्धशतक

 

माघ १७, काठमाडौं । घरेलु टोली युएईविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप जोराले अर्धशतक पुरा गरेका छन् । 

सन्दीपले डेब्यु खेलमै ४२ बलमा ५० रन पुरा गर्दै अर्धशतक बनाएका हुन् । यसै खेलबाट सन्दीपले टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् । 

null

नेपालले अहिले युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *