डिसेम्बर महिना शारीरिक सम्पर्ककोलागि अतिउत्तम, यस्ता छन् कारणहरु

 

पुस २५ । सेक्स मानव जिवनको अति आवश्यक कुरा हो । सेक्न गर्न दुई आत्माबिचको मिलन आवश्यक हुन्छ । दुई आत्माबिचको मिलनको रुपमा लिइने सेक्सले मानिसको स्वास्थ्यसँग सम्बन्धीत अनेक समस्यालाई समाधान गर्नमा कारकार हुन्छ । 

सेक्सलाई जबरजस्ती भन्दा पनि दुई जनाको सहमतिमा गर्नु र इन्जोय गरेर गर्नुपर्छ । यस अवस्थामा कुन महिना सेक्सका लागि राम्रो र बेस्ट हुन्छ भनेर जान्नु पनि तपाईंका लागि कारगर हुन सक्छ । आज हामी तपाईँलाई सेक्सका लागि कुन महिना र किन बेस्ट हुन्छ भनेर बताउँदैछौँ । डिसेम्बर महिनाको विशेष कुरा यो छ की यो महिना निकै नै रोमान्टिक महिना हो । 

null

डिसेम्बर महिनामा चिसो बढेर जान्छ र यो महिना फेस्टिभल सिजन पनि हो जसले गर्दा महिना अझ राम्रो हुन जान्छ । यो महिनाको हावामा प्रेमको हावा चलेको अनुभव हुन्छ भने प्रेमको मौसमले पनि आफ्नो रंग फैलाउन थाल्छ । आखिर किन रोमान्सका लागि यो महिना खास खास छ त ? जानौँ केही रमाइलो तथ्य ः 

उत्सवको महिना हो डिसेम्बरक्रिस्चियन धर्माबलम्बीहरुको महान पर्व क्रिसमस पछि अंग्रेजी नयाँ वर्षको स्वागत गर्ने तयारी सुरु हुन्छ । डिसेम्बर महिना पर्व र उत्सवको महिना हो, यस अवस्थामा तपाईं आफ्नो पार्टनर सँग खुसि रहनु हुन्छ भने तपाईंको स्पर्श उनका लागि झन् बढि महत्वपूर्ण हुन्छ । डिसेम्बरमा चिसो अझ बढ्ने र यस अवस्थामा तपाईंको पार्टनरको स्पर्शले यो मौसमलाई झन् सुन्दर बनाउँछ । 

अंग्रेजी वर्षलाई विदा गर्ने समयडिसेम्बर महिना अंग्रेजी वर्षको अन्तिम महिना भएकाले वर्षलाई विदा गर्ने र नयाँ वर्षको स्वागत गर्ने महिनाको रुपमा रहेको छ । त्यसैले वर्षको अन्तिममा केही रमाइला पल बिताउनु झन् बढि यादगार बनाउन सकिन्छ । 

छुट्टिको समय सेक्सको मजाडिसेम्बरको अन्तिम साता तिर नयाँ वर्ष मनाउनका लागि मानिसहरु बाहिर टुरमा जाने गर्छन् । यस अवस्थामा आफ्नो पार्टनरको उपस्थितिले तपाईंको मुडलाई रामोन्टिक बनाउँछ । 

नेदरल्याण्डको युनिर्भसिटि अफ ग्रोनिगेंनका अनुसार यस अवस्थामा तपाईंले आफ्नो सम्पूर्ण कामको दवावलाई छोडेर रिल्याक्स भएर पार्टनरसँग बढि भन्दा बढि रोमान्टिक समय विताउन सक्नु हुन्छ ।त्यति मात्र नभई चिसो मौसममा तपाईंलाई आफ्नो पार्टनरको साथले इम्युन सिस्टम बढाउनमा मद्दत गर्छ । 

केक र चकलेटले बनाउँछ मुड डिसेम्बरको पर्वको महिना पनि हो । त्यसकारण क्रिसमस र न्यू इयर सेलिब्रेसनका लागि केक र चकलेट सबैभन्दा पहिले खाने र काट्ने गरिन्छ । चकलेटको मिठास, चिसो र रोमान्टिक महिनामा सेक्सको लागि मूड बनाउनमा राम्रो मानिन्छ । 

द क्विन युनिर्भसिटी अफ बेलफास्टले गरेको अध्ययन अनुसार चिसो मौसममा सेक्स गर्नाले अनुहारमा चमक आउने, महिलामा ओर्गज्म बढ्ने बताएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *