कासेमिरो र लुका मोड्रिचको गोल, सेभियालाई हराउँदै रियल मड्रिड तेस्रो स्थानमा

एजेन्सी । सेभियालाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ। 

शनिवार भएको खेलमा कासेमिरो र लुका मोडरिचले दोस्रो हाफमा गोल गरेपछि रियलले सेभियालाई २-० ले पराजित गरेको हो। जितपछि रियलले सेभियालाई नै ३ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो। 

 

null

रियलको जितमा कासेमिरोले ७८औँ र मोडरिचले इन्जुरी टाइममा गोल गरे।  

जितपछि रियलको २० खेलबाट ३६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्रिडसँग अंकदूरी २ मा झारेको छ। एट्लेटिकोले हुएस्कासँग खलिरहेको छ। 

१९ खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *