पचासी वर्षको उमेरमा बल्ल पाए नागरिकता

पुस १८, कावासोती । नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । 

पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गरेका थिए । उनलाई नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आएका थिए । 

रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई बैंकको सहकार्यमा बालुवाडाँडामा आँखा शिविर सञ्चालन गरिनाका साथै नागरिकता समेत वितरण गरिएको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *