आयल निगमले हवाई इन्धनको भाउ घटायो

 

पुस २६, काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य एकैपटक प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ । 

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गाइतेले जानकारी दिए । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुने निगमले जनाएको छ । 

null

मूल्य घटाएसँगै आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *