रणबीरको प्रेममा मख्ख आलिया भन्छिन् : रणबीर सँगको उनको प्रेम उपलब्धी होईन

 

पुस २०, काठमाडौँ । बलिउड अभिनेत्री दिपिका र क्याटरिनासँगको ब्रेकअप पछी अहिले रणबीरको अभिनेत्री आलिया भट्ट सँग नाम जोडिएको पनि धेरै समय भई सकेको छ । 

२०१८ मा आलिय र रणबीरको प्रेम प्रंसगले धेरै नै चर्चा बटुलेको थियो । आलिया र रणबीरले आफ्नो प्रेमलाई नयाँ उचाई दिनका लागि कुनै कसर बाँकी राखेका थिएनन्। तर हालसासै भारतीय एक् मिडिया सँग अलियाले रणबीरको प्रेमलाई उनको उपलब्धी नभएको बताउँकी छिन् उनि भन्छिन् ‘ म मान्दिन, प्रेम कुनै उपलब्धी हो । तर, एउटा कुरा सत्य के हो भने यो सुन्दर हुन्छ र यसलाई उत्सवको रुपमा मनाउन सकिन्छ ।’ 

null

आलिया र रणबीरको लागि गतवर्ष निकै राम्रो सावित भएको थियो एकातिर एक अर्काको प्रेममा रमाएका यी जोडीको चलचित्रले पनी गत वर्षमा बक्स अफिसमा निकै राम्रो स्थान ओगट्न सफल भएको थियो । यी दुई जोडीले भर्खरै मात्र न्यूयोर्कमा परिवारको साथमा नयाँ वर्ष २०१९ को सेलिब्रेशन गरेका थिए । 

आलियाले आफ्नो प्रेमलाई सुरक्षित राख्न चाहेको भन्दै यसलाई प्रचारको माध्यम बनाउन नचाहेको पनि बताउँछिन् ।उनले आफ्नो प्रेमलाई उनकाे घरमा रहेको प्रिय बिरालोसँग पनि तुलना पनी गरेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *