राष्ट्रपतिसँग प्रधानमन्त्री ओली, प्रचण्ड, देउवा र गच्छदारको भेटवार्ता

फागुन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ ५ बजेपछि सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता निवास शीतल निवास पुगेका हुन् । 

नेताहरुले राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *