काठमाडौंमा फेरि भुकम्प
मकालु खबर
२०७५ फागुन ५ गते
फागुन ४, काठमाडौं । राजधानीमा शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प गएको छ ।
शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
null
२०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ ।
२०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो ।
मकालु खबर
२०७५ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित