टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक (फाेटाेफिचर)

फागुन ७, काठमाडौँ । आज ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । 

एक सय चार वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज टुँडिखेलमा आयोजना गरिएको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, मन्त्री, संवैधानिक निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको छ । 

समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले मार्चपास गरेका थिए । 

null

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *