यौन क्षमता बढाउँन चाहनु हुन्छ ? त्यसाे भए प्याजकाे सेवन गर्नुहाेस्
मकालु खबर
२०७५ फागुन ९ गते
फागुन ८ । प्याज हामीले तरकारी मिठो बनाउन प्रयोग गर्छौँ । यो स्वास्थ्यको हिसाबले पनि निकै लाभदायक मानिन्छ । प्याजका धेरै उपयुक्ततामध्य एक यौन क्षेत्रमा वृद्धि पनि हो ।
आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । सुखी तथा सन्तुष्ट वैवाहिक जीवनका लागि संम्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ ।
null
विशेषज्ञहरुका अनुसार यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो । प्याजका फाइदा सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गरेमा यसले करिब तीन घण्टासम्म यौन आनन्द दिने विशेषज्ञहरुको भनाई छ । एजेन्सी
मकालु खबर
२०७५ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित