माेटाेपनकाे समस्याबाट छुट्कारा पाउँन चाहनु हुन्छ ? त्यसाे भए  यसाे गर्नुहाेस 

 

फागुन १३ । आजभोलीको समय एकदम मोर्डन भईसकेको छ । मानिस आफ्नो जिवनशैली मोर्डन तरिकाबाट जिउन चाहन्छन् । समय मोर्डन भए सँगै मानिस आफूलाई एकदम स्लिम, सुन्दर, फिट राख्न चाहन्छन् । कसरी हुन्छ आफूलाई स्लिम देखाउँने होड नै चलेको छ तर दिनानु जसो मोटोपनको संख्या बढ्दै गईरहेको छ । 

यो समस्याबाट धेरै मानिसहरु दिकदार छन् । मोटो र भद्दा शरिरले कसैलाई पनि राम्रो देखिँन्दैन आफ्नो मोटोपन घटाउन मानिसहरु धेरै उपायहरु अपनाई रहेका पनि हुन्छन् तर कति व्यक्तिले त ति उपायबाट निशारा बाहेक केहि पाउँदैनन् । मोटोपनले गर्दा हामी अरुको अगाडी मजाकको पात्र पनि बनिरहेका हुन्छौँ । मोटोपनको समस्या भनेको विशेष हामीले खानपानमा ध्यान नदिँदा पनि हुने हो । केही यस्ता घरेलु उपायहरुहरु छन् जसको दिनानु को प्रयोगले बिस्तारै मोटोपनको समस्याबाट राहत पाउँनु हुनेछ ।  

null

सूर्यमुखीको बियाँसूर्यमुखीको बियाँमा प्रशस्त मात्रामा भिटामिन बी, भिटामिन ई र म्याग्नेशियम पाईन्छ, जसले कोर्टिसोल हार्मोनलाई कम गरी अतिरिक्त वजन बढ्ने प्रक्रियालाई रोक्न मद्दत गर्छ । 

फर्सीको बियाँएदि तपाईले आफ्नो मोटोपन कम गर्न छ भने यसको लागी बियाँ फर्सीको बियाँ दैनिक खानु पर्दछ । फर्सीको बियामा प्रयाप्त मात्रामा भिटामिन बी कोम्प्लेक्स, भिटामिन ई, एन्टी अक्सीडेन्ट, क्याल्शियम, आइरन, पोटाशियम जस्ता गुण पाईन्छ । यसको सेवन गर्नाले वजन पनि कम गर्छ ।अर्सीको बियाँअर्सीको बियाँ अर्सीको बियाँमा भिटामिन बी, म्याग्नेशियम, मैंगनीज, ओमेगा९घ फ्याटी एसिड र फाइबर अधिक मात्रामा पाईन्छ । जसले पेटलाई लामो समय सम्म भरिएको महसूस गराउँछ । यसबाट तपाई बढी खाना खानबाट बँच्नुहुन्छ र फलस्वरूप वजन घट्न थाल्छ । यसलाई सलादमा मिलाएर खान सक्नुहुन्छ ।तिलको बियाँतिलको बियाँमा एलडीएल कोलेस्ट्रोललाई कम गर्ने क्षमता हुनुको कारण यसले मुटुलाई स्वस्थ बनाइ राख्नुको साथै यसको सेवनले वजन घटाउन पनि मद्दत मिल्छ ।  

मेथीको बियाँतरकारीमा प्रयोगहुने मेथीदाना मोटोपन घटाउन पनि काम लाग्छ । मेथीको बियाँमा घुलनशील डायटरी फाइबर हुन्छ र यसले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसको सेवनले हाम्रो वजन घट्नुको साथै वजन बढ्नबाट रोक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *