जलेको अवस्थामा भेटिएकी बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको खुलासा

 

फागुन ६, काठमाडौँ । धनुषामा आधा शरीर जलेको अवस्थामा झाडीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ । 

जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको हो । प्रहरीले फागुन २ गते शरीरको आधा भाग जलेको अवस्थामा उनको शव फेला पारेको थियो । 

null

४ जनाको समूहले उनलाई बलात्कार गरेको र शवको पहिचान लुकाउन जलाएको आरोपीले प्रहरी अनुसन्धानमा खुलाएका छन् । घटनाका मुख्य अभियुक्त पक्राउ परिसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *