अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटः कप्तान पारस पनि आउट

माघ २०, काठमाडौँ । युएई विरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले चौँथो विकेट पनि गुमाएको छ । 

नेपालले चौथो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो । कप्तान पारस २९ रन बनाएर आउट भए । 

६ ओभर सकिँदा नेपालले ४ विकेट गुमाएर ५६ रन बनाएको छ । 

null

बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरको हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *