सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ ।सेवा सुरु भए लगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेसको सात हजारभन्दा बढि एजेन्टमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाइल एप् र ईन्टरनेट बैंकिङ्मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । 

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेको तर्फबाट प्रबन्धनिर्देशक करमबहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *