अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही किसीमको परिवर्तन भएको छैन । नेपाल राष्ट्र बैंकले मंगलबार लागि प्रकाशित मूल्यमै आज खरिद बिक्री गर्न सकिने छ । आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा नै तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । मंगलबार १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

बुधबार लागि यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा थियो । 

null

यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा तोकिएको छ । बुधबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा छ । यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *