बुटवलको कालिकानगरमा बम भेटियो

 

फागुन ३०, काठमाडौँ । बुटवलको कालिनगरमा बम फेला परेको छ ।  

बिहीबार बिहान फेला परेको बम निष्कृय पारिएको प्रहरीले जनाएको छ । यसअघि पोखरा, गोरखा, शंकास्पद वस्तु फेला परेको थियो । 

null

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि विप्लवले आज नेपाल बन्द गरेको छ । बन्दले देशभरकाे जनजीवन प्रभावित बनेकाे छ ।  

बन्दकर्ताहरु सडकमा नदेखिए पनि सार्वजनिक यातायात, स्कुल, कलेज ठप्प छन् । 

बुटवल, भैरहवा, पाल्पा, अर्घाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *