सरकार-सिके सहमतिको विरोधमा सत्तारुढ दलकै विद्यार्थी सडकमा

 

फागुन २८, काठमाडौँ । सर्लाहीमा सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोध गरिएको छ । 

सर्लाहीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्सका विद्यार्थीहरुले सहमतिको २ नम्बर बुँदा र ६ नम्बर बुँदा विदास्पद् रहेका कारण सच्याउन माग गर्दै मंगलबार सिठ्ठी जुलुस निकालेका हुन् । 

null

 

सहमति पत्रमा देश टुक्राउने आसय दिने शब्दहरु प्रयोग भएको भन्दै उनीहरुले विवादास्पद बुँदा सच्याउन माग गरेका छन् । सिके राउतका समर्थकले देशको अखण्डताविरुद्ध बोल्न थालेकोले यसप्रति सरकारको ध्यानाकर्षण गराएको उनीहरुको भनाइ छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *