नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कृष्णपुर शाखा सञ्चालनमा
मकालु खबर
२०७५ चैत ३ गते
चैत्र २, कञ्चनपुर । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
कृष्णपुर नगरपालिकाको वडा नं. ५ कृष्णपुरमा सञ्चालनमा ल्याएको उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले शुक्रबार समुद्घाटन गरेका थिए ।
null
उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले गरेका थिए ।
मकालु खबर
२०७५ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित