अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ७६ पैसा रहेको छ जुन शुक्रबारको तुलनामा केहि बढेको हो । एक युरोको खरिददर १२८ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ४४ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ८१ पैसा र बिक्रिदर १५० रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३७४ रुपैयाँ ६४ पैसा रहेको छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *