मेकअपले फरक पार्ने बेहुलीका केही राेचक तस्वीरहरू
मकालु खबर
२०७५ फागुन २४ गते
विवाहमा सबैभन्दा हेर्ने भनेको बेहुला–बेहुलीलाई नै हो । अझ विशेषगरी बेहुलीलाई । उनको कपाल, पहिरन, मेकअपबारे विशेष चर्चा हुने गर्छ । धेरै महिलालाई आफ्नो जीवनको यो महत्वपूर्ण दिनमा विशेष देखिने रुची पनि हुन्छ । विवाहको दिनमा महिलालाई सुन्दर देखाउन मेकअप आर्टिस्टको ठूलो भूमिका हुन्छ ।
यहाँ ब्राइट साइडले बेहुलीका मेकअप अघि र पछिका तस्बिर सेयर गरेर मेकअपको जादु दर्साउन खोजेका छन् । एजेन्सी
null
मकालु खबर
२०७५ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित